Uncategorized

धादिङमा लगानी प्रवर्द्धनका लागि Zoom सेमिनार

२५ जुन २०२५ – स्वदेश तथा बिदेशमा रहेका धादिङेली व्यवसायीबीच अन्तरक्रिया गर्दै “धादिङ जिल्लामा लगानीका अवसर र चुनौतीहरू” शीर्षकमा Zoom सेमिनार सम्पन्न गरियो ।

कार्यक्रममा प्रमुख अतिथि तत्कालिन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, विशेष अतिथिका रूपमा नीलकण्ठ नगरपालिका प्रमुख तथा नगरपालिका महासंघका अध्यक्ष भिम प्रसाद ढुंगाना, उद्यमी तथा पूर्व अध्यक्ष, एनआरएनए आईसीसी, जिबा लामिछाने, लक्ष्मी बैंक लिमिटेड- अध्यक्ष, राज के खेतान, ले आफ्नो अनुभव र विचार प्रस्तुत गर्नुभयो।

Source: https://www.facebook.com/share/p/1JDMoWtbTz/?mibextid=wwXIfr

Leave A Comment

Your Comment
All comments are held for moderation.