धादिङमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

गत भदौ ५ गते जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता. सम्पन्न, १३ वटै पालिका बाट ३२ जना विद्यार्थीहरू चयन गरिए।
साहित्यकार तथा भाषाविद प्राडा. मोहनप्रसाद तिमल्सेनाको प्रमुख आतिथ्य तथा साहित्यकार, कविकार तथा महाकाव्यका लेखक डा. नवराज लम्सालको विषेश आतिथ्यतामा अक्टोबर १०मा सस्थाद्वारा आयोजना गरिएको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरियो, प्रतियोगितामा जिल्ला भरबाट प्रत्येक पालिकाको प्रतिनिधित्व गरी २९ जना विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए।

https://www.facebook.com/share/p/1Bf3tDWQHC/?mibextid=wwXIfr