विशेषज्ञ स्वास्थ्य शिविरमार्फत ७७७ जनालाई स्वास्थ्य सेवा
अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजना, धादिङ समाज अमेरिकाको सहकार्य, धादिङ समाज बेल्जियमको विशेष सहयोग तथा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा धादिङको खनियाबास गाउँपालिका ४ स्थित दार्खामा मंसीर २६ र २७ गते विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, शिविरबाट ७७७ जना स्थानीय बासिन्दाले विभिन्न स्वास्थ्य सेवा प्राप्त

Source : https://www.facebook.com/share/p/1Mn7xfMGyH/?mibextid=wwXIfr