‘आफ्नै जिल्ला, आफ्नै जिम्मेवारी’ अभियानअन्तर्गत विशेष संवाद

प्रवासीहरूको संगठित अभियान समृद्ध धादिङ हाम्रो स्वाभिमान ’‘’आफ्नै जिल्ला, आफ्नै जिम्मेवारी’’ – आफ्नो जिल्ला र क्षेत्रको विकास, सम्भावना, चुनौती तथा योजनाबारे उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार कार्यक्रम सम्पन्न
मुख्य उद्देश्य:
• धादिङको दिगो विकासका एजेन्डाहरूमा स्पष्ट धारणा
• प्रवासी धादिङेहरूको भूमिका र योगदानबारे छलफल
• पारदर्शी, जवाफदेही र समन्वयात्मक सहकार्यको प्रतिबद्धता
📅 मिति: २०८२ फाल्गुण १५ गते
Source : https://www.facebook.com/share/p/17djHFEQsA/?mibextid=wwXIfr