बाढी-पहिरो प्रभाबितका लागि राहत बितरण कार्यक्रम
गैर आवासीय नेपाली संघ(एनआरएनए) र अन्तर्राष्ट्रिय धादिङ समाजको सहकार्यमा बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ६ को चेपाङ बस्तीका ५० घरपरिवारलाई करिब १० लाख बराबर को राहत वितरण,
मिति २०८१/०६/ १०-१२ गतेको अविरल बर्षाका कारण धादिङ जिल्लाको बेनिघाट रोराङ गाऊपालिका प्रभावित भई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो !







(Date 22 Oct 2024)
गैर आवासीय नेपाली संघ(एनआरएनए) र अन्तर्राष्ट्रिय धादिङ समाजको सहकार्यमा बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ६ को चेपाङ बस्तीका ५० घरपरिवारलाई राहत वितरण सम्पन्न!!
मिति २०८१/०६/ १०-१२ गतेको अविरल बर्षाका कारण धादिङ जिल्लाको बेनिघाट रोराङ गाऊपालिका प्रभावित भई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा छ।
Source: https://www.facebook.com/share/p/19WeHJtJAo/?mibextid=wwXIfr